दिन २ ; बिहानै निस्किने कुरा थियो कोहलपुरबाट । हामी ५ बजे नै तयार भयौ । अतिथीको न्यानो सत्कारलाई आभार ब्यक्त गर्दै हामी चिया पिएर गाडीमा बस्यौ । मैले मुरारी दाईको छोटो भिडियो लिए । ८ गते बिहान कोहलपुरदेखी बिकट मानिएको कालिकोटको मान्मा गन्तब्य बनाएर हाम्रो यात्रा अघी बढ्यो ।
यात्रा सुर्खेत तिर अघी बढ्यो अर्थात बिरेन्द्रनगर ( सुर्खेतको अर्को नाम )

No comments:
Post a Comment