हो त्यती सजिलो छैन कर्णली यात्रा । काठमाडौमा सोझो यात्रा गर्दा पनि २ दिन ( सडक हुँदै ) मा टेक्न सकिन्छ कर्णली सिमा । काठमाडौबाट सुर्खेत सम्म चिल्लो अनी खस्रो सडक हुँदै सहजै पुगिन्छ । सुर्खेत कटे पछी सुरु हुन्छ कर्णली यात्रा।
To be continued ......................

No comments:
Post a Comment