OUCRU : Oxford University Clinical Research Unit , Jhamsikhel 3 , Lalitpur
एक फरक अनुभुति गर्दैछु म , अन्तरास्ट्रिय सन्स्थाको एउटा सदस्य बन्न पाउदा फरक अनुभब गर्दैछु यतिबेला । बिस्व प्रसिद्द अक्स्फोर्ड बिस्वबिद्यालय अन्तर्गतको एउटा युनिटले बिगत २००३ (AD) देखि नेपालमा Clinical Research मा काम गरिरएको छ । नेपाल सरकारका बिभिन्न निकायहरु ( Government & Authorized hospital ) सङ्गको सहकार्यमा Research Field मा उल्लेखनिय योगदान गर्दैआएको जब म यसमा आबद्द भए मैले अनुभब गरेका कुराहरु ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email
No Comments