Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Tuesday, September 26, 2023

thumbnail

नेत्रित्वका सुरुवाती दिन : केही आशा अनी केही निराशापनी

 लायन्स क्लबमा आबद्द भएपछी ६ बर्षको यात्रामा अध्यक्ष बन्न पुगेपछिको यात्राको केही सुरुवाती समय केही सुखद रह्यो भने केही निराशापनी रह्यो । यतिबेला म Lions District 325 H को कार्यालयमा ब्यस्त छु , District Directory 2023-24 को काम हुँदैछ तसर्थ पनि बिगत १ महिना भन्दा बढी समय म उतै बिताउदैछु । 

संस्थाको अध्यक्ष आँफैमा गहन जिम्मेवारी हो । संस्था सन्चालन , निर्णय तथा कार्यसम्पादन लगायतका अनेकौ बिषयमा अधय्क्षको महत्वपूर्ण भूमिका रहन्छ नै । मैले निभाउने भूमिकाको पछाडि मेरो टिम र साथ् अनी हातहरुको पनि उत्तिकै भूमिका रहेको हुन्छ । म अध्यक्ष बनेको  पनि ३ महिना हुने लाग्यो । खासै असहज अवस्था पनि छैन र त्यती सहज पनि छैन । अबको कार्यकाल थप उपलब्धिमुलक बनाउने मेरो उदेश्य पक्कै रहने छ । 

                         With Cabinet Secretary Lion Sanjeev Kumar Pandey , 325 H, Buddhanagar 


Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu