यो पोस्ट अली ढिला हुनगयो । आज जुन अन्तिम दिन , भोली देखी जुलाई १ तारिक २०२४ ।
Lions clubs International को Calendar अनुसार भोली देखी नयाँ Lion Year - LY 2024- 25 सुरु हुँदैछ । २०१८ मा पहिलोपटक सदस्य बन्दै गर्दा विश्वको सबैभन्दा ठुलो सामाजिक संस्था - लायन्स क्लबको एउटा अङ्ग हुन पाउदा म अती खुशी थिए ।
क्लबको स्थापनाकालमै महत्वपूर्ण भूमिका ( MC chairperson - Marketing and Communication chairperson) पाएर यो यात्रालाई अघी बढाएको थिए मैले । एउटा अन्तरास्टिय सामाजिक संस्था , अनी त्यसको सदस्य ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments